सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । सुनचाँदीमहासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । … Read more