फिल्म “लण्डन टु पेरिस” को लन्डनको छायांकन सकियो
साउन २० , काठमाडौं । घनश्याम लामिछानेले निर्देशन गरिरहेको फिल्म ‘लण्डन टु पेरिस’ सुटिङ तालिकाअन्तर्गत बेलायतको भाग सकिएको छ । निर्माता अमित बस्नेत, सनिस खकुरेल, अन्कित गौतम, निर्देशक घनश्याम लामिछाने, साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का लगायत कलाकार एबम प्राबिधिकहरुले शुटिङ सकिएपछी केक काटेर लन्डन छायांकन सफलता पुर्वक सकिएको खुसी मनाएका थिए। केक काटे लगत्तै कलाकार … Read more