लागूऔषध गाँजा र अफिमसहित बारा बाट २ जना पक्राउ
०१ फाल्गुन, बारा – लागूऔषध गाँजा र अफिमसहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधवार साँझ जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अमलेखगञ्जबाट प्रहरीले सात किलो गाँजा र चार किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ डमरपुर का २२ वर्षीय संजय मोक्तान र … Read more