वन कार्यालयको भवन भत्काउन धरानका मेयर हर्कले टाँसे सूचना
धरान, पुस ११- धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन प्रदेश वन निर्देशनालयको भवन भत्काउने चेतावनीसहितको सूचना टाँसेको छ । धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज सम्पाङ राईले निर्माण रोक्ने आग्रहसतिको सूचना टाँसेको छ । ‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु … Read more