कमजोर भिजिबिलिटीको कारण सिमरा काठमाडौं उडान प्रभावित
१७ पौष सिमरा : तराई भेगमा कमजोर ‘भिजिबिलिटी’ हुँदा बुधबार सिमरा विमानस्थलको उडान प्रभावित भएको छ ।मौसमका कारण सिमरा विमानस्थलमा बुधबार अहिले सम्म कुनै पनि उडान हुन नसकेको सिमरा विमानस्थलका सुचना अधिकारी सुरेन्द्र कुशवाहाले बताउनुभयो । भिजिबिलिट कम हुँदा सिमरा विमानस्थलबाट काठमाडौंका लागि उड्ने सबै उडान प्रभावित भएको हो । सिमराबाट दैनिक बुद्ध एयरको ६ र … Read more