आज ओली, देउवार प्रचण्ड बिच भेटवार्ता हुँदै, टिआरसी बारे छलफल गरिने
काठमाडौं, चैत ११- तीन ठूला दलका शीर्ष नेताको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए। बैठकमा संक्रमणकालीन न्याय … Read more