भारतको श्रीनगरमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरको उद्धार, प्रधानमन्त्री ओलिले दिए धन्यवाद
काठमाडौं, साउन ११ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी नेपाल फर्काएर ल्याइएको छ । रोजगारीको प्रलोभनमा बेचबिखन गरी काश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई सो मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हाे । मजदुरहरुको उद्धारबारे प्रधानमन्त्री केपी शर्मा … Read more