नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंका दुवैले एक एक अंक बाँडेका छन् । यो नेपालले यस विश्वकपमा हासिल गरेको पहिलो अंक हो । … Read more

जीतपुरमा १३ वर्षिय बालकलाई सर्पले टोक्यो, अवस्था गम्भिर

बारा, जेठ २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको एक बालकलाई सर्पले टोकेको छ । सोमबार विहान ७ बजेको समयमा आफ्नै घरमा गमन सर्पले टोकेको हो । भोला साह कलवारका १३ वर्षिक छोरा जिगर कुमार गुप्तालाई गमल सर्पले टोकेको थियो । उनको विरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । गुप्तालाई सर्पको … Read more

फतुवाबिजयपुरमा आजपाको ठुलो जित निरन्तर दवावपछि बिजुलीको पैसा बुझायो

जेठ २८ गते पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपाले) देशको विभिन्न स्थानिय तहमा बिजुली पानी निःशुल्क गराउन आम जनता पार्टीले निरन्तर गर्दै आईरहेको संघर्षको बलमा आईतबार फतुवाबिजयपुर नगरपालिका सम्पूर्ण आम जनताका बिजुलीको मौलापुर विद्युत प्राधिकरणका प्रमुख दिनेश कुमार यादवलाई ग्राहकहरुको विद्युत महशुल बापत रु २७५२३३२७.३०(दुई करोड पचहत्तरी लाख तेइस हजार तीन सय … Read more

जसपा नेपालको महाधिवेशन आजदेखि जनकपुरधाममा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ । महाधिवेशन दिउँसो १ बजे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा देशभरका १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुदै छन् भने एक लाख कार्याकर्ता … Read more

सन्दीप लामिछाने विश्वकप खेल्न वेष्टइण्डिज प्रस्थान

काठमाडौं, जेठ २८- क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन्। अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। नेपालले वेष्टइण्डिजमा दक्षिण अफ्रिका र वंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दुवै खेलमा सन्दीपले सहभागिता जनाउने क्यानका सचिव पारस … Read more

रौतहटका युवकको मलेसियामा दुर्घटनामा मृत्यु

सञ्जय मिश्रा रौतहट २७ जेठ । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ। रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो । मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना … Read more

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-१४ कलंकीमा चिया पसल संचालन गरी बस्ने तारा देबी डंगोललाई नेपाली एक हजार दरको ५ सय १५ थान नक्कली नोटसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  डंगोलले नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नोट फेला पारी उनलाई पक्राउ गरेको … Read more

प्रथम लोहसण्डा गोल्डकपको उपाधी बिरगंज युथको पोल्टोमा

बारा, जेठ २६ गते । बिरगंज युथ एकेडेमीले प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचालेको छ । शनिवार भएको फाईनल खेलमा बिरगंज सिटिलाई ४–० ले पराजित गर्दै बिरगंज युथ एकेडेमीले उपाधी उचालेको हो । खेलको पहिलो हाल्फको ३७ औं मिनेटमा बिरगंज युथ एकेडेमीका सुजल डङोलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हाल्फको … Read more

‘मालिक’को दबाब सहन नसकेर कुवेतमा नेपाली चेलीद्वारा आत्मह*त्या

काठमाडौं,जेठ २५- करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए ०५४९४९९ भएकी कुँवरले कुवेतको जाराहा भन्ने ठाउँमा आत्महत्या गरेकी हुन् । उनले आत्माहत्या गरेको जानकारी पाएपछि मृतकका बाबु वीरबहादुर कुँवरले … Read more

प्रथम लोहसण्डा गोल्डकपः आयोजकलाई हराउदै विरगञ्ज युथ एकाडेमी फाइनलमा प्रदेश

बारा, जेठ २४ गते । बाराको लोहसण्डामा जारी प्रथम लोहसण्डा गोल्डकप २०८१ मा विरगञ्ज युथ एकाडेमी फाईनलमा प्रवेश गरेको छ । आयोजक सनराईज युथ क्लबलाई हराउदै विरगञ्थ युथ फाईनलको यात्रा तय गरेको हो । आयोजकलाई स्तब्ध पार्दै फाईनलको यात्रा तय गर्ने क्रममा विरगञ्ज युथ एकाडेमीले २–१ को जीत निकालेको थियो । विरगञ्ज युथको जीतमा अमित … Read more