जीतपुरमा हिजोबाट सुरु भएको प्राण प्रतिष्ठा अन्तर्गत आज मुर्तिलाई नगर परिक्रमा गराईने

बारा, वैशाख १३ गते । बाराको जीतपुरमा हिजो बाट सुरु भएको प्राण प्रतिष्ठा पुजा अन्तर्गत प्राण प्रतिष्ठा हुने भगवानहरुको मुर्तिहरुलाई आज नगर परिक्रमा गराईने छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोका स्थित रहेको बंगाली बाबा युग धर्म आश्रम (राम जानकी मन्दिर) मा हिजोबाट प्राण प्रतिष्ठा पुजा सुरु भएको थियो । हिजो विहान सयौंको … Read more

आजको मौसमः कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ, वैशाख ९- हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा … Read more

हरपुरमा राम जानकी मन्दिरको शिलान्यास

बारा, वैशाख ३ गते । बाराको हरपुरमा राम जानकी मन्दिरको शिलान्यास भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर मा राम जानकी मन्दिर शिलान्यास भएको हो । राम जानकी मन्दिरको अध्यक्ष सुरेन्द्र यादवले आज सोमबार हिन्दु परम्परा अनुसार पुजा आजा गरेर मन्दिरको शिलान्यास गरेका हुन् । विभिन्न बाधा र अर्चनलाइ छिचोल्दै राम जानकी … Read more

१४औं जीतपुरसिमरा गोल्डपकको उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

बारा, २ वैशाख । जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि सोमबारए डिभीजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राती हुने प्रतियोगिताको अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने दाउमा हुनेछन् । दुबै टिम उपाधि जित्दै बर्ष ०८१ को सुखद शुरुवात गर्न चाहन्छन् । पुलिस … Read more

ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला

काठमाडौँ, वैशाख १- सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र … Read more

मछिन्द्र फूटबल क्लब जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

बारा, चैत्र ३० गते । मछिन्द्र फूटबल क्लब १४औं जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार राति भएको पहिलो सेमीफाइनल खेलमा सलहेश युवा क्लबलाई २–० ले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा बिमल घर्ती मगर र देवेन्द्र तामाङले एक एकगोल गरे । खेलको २९औं मिनेटमा मछिन्द्रको लागि … Read more

अन्तर प्रदेश खेलकुदः मधेश प्रदेश पुरुष क्रिकेटको फाइनलमा

चितवन, चैत ३०– मधेश प्रदेश प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शुक्रबार) भएको दोस्रो सेमीफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै फाइनलमा गण्डकी प्रदेशसगंको भेट पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १४६ रनको लक्ष्य मधेशले १७.४ ओभरमा ५ विकेटको क्षतिमा … Read more

एपीएफ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा

बारा, चैत्र ३० गते । विभागिय टिम नेपाल एपीएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रबार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई २-० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे भने अर्को गोल अनन्त तामाङबाट आत्मघाती हुन पुग्यो । हावाहुरीका … Read more

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ, चैत ३०- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । … Read more

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

डोल्पा, चैत ३०– त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । गाउँ … Read more