परवानीपुरमा सवारी दुर्घटना हुदा जीतपुरको एक जनाको मृत्यु

बारा, फागुन २८ गते । पथलैया विरगञ्ज सडक खण्डको परवानीपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । कुखुरा बोक्ने पिकपले मोटरसाईकललाई ठक्कर दिदा बाराको जीतपुरको एक जनाको मृत्यु भएको हो । ना ६४ प ७०४ नम्बरको मोटरसाईकललाई प्र ३–००१ च १९७५ नम्बरको बोलेरो पिकपले हिजो साझ ठक्कर दिदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ … Read more

चैत्र पहिलो सातादेखी प्रथम जीतपुरसिमरा क्रिकेट कप हुने

बारा, फागुन २८ गते । चैत्र पहिलो साता सुरु हुने जीतपुरसिमरा क्रिकेट कपको विजेताले एक लाख पाउने भएका छन् । आयोजक अभियान नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । आयोजकका अनुसार चैत्र ३ गतेदेखि जीतपुरसिमरा-४ स्थित औराहमा हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् । … Read more

त्रिकोणात्मक श्रृङ्खलाः नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं,फागुन २७- त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। यसअघि शनिबारे … Read more

जीतपुरसिमरा महोत्सवमा आज आइतबार अन्जु कुश्मि र प्रिती पासवान आउदै

बारा, फागुन २७ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज आइतबार अन्जु कुश्मि र प्रिती पासवानले प्रस्तुती दिने छिन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज आइतबार अन्जु … Read more

३० फागुनमा विश्वासको मत लिने प्रचण्डको तयारी

काठमाडौं, फागुन २६- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्। फागुन ३० गते प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन्। माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् । कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था … Read more

११४ औं अन्तराष्ट्रिय नारी दिवसमा चितवनका ८ दिग्गज महिलाको सम्मान सरिता पौडेललाई

भरतपुर, फागुन २६ चितवन जिल्लालाई कर्मभुमि बनाई विभिन्न विधागत क्षेत्रमा पहिलो पटक काम शुरु गर्ने तथा पहिलो पटक नेतृत्वमा पुगेका दिग्गज महिलाहरुलाई चितवनमा भव्य समारोहका बीच सम्मान गरिएको छ । ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालले भरतपुरमा समाज रुपान्तरणको अभियानमा न्यायिक, स्वास्थ्य,शिक्षा, सहकारी र यातायातको क्षेत्रमा अगुवाई … Read more

कमल खत्रीको नँया गित माया लै लै २ सार्वजनिक

काठमान्डौ फागुन २६ गते । चर्चित गायक कमल खत्रीले आफ्नो नँया गित माया लै लै २ (जाम जाम) सार्वजनिक गरेको छन् । शुक्रबार खत्रीले आफ्नै युटुव च्यानल मार्फत विश्वभर एकसाथ उक्त नँया कोशेली सार्वजनिक गरेको हुन् । कमल खत्रीको माया लै लै २ मा उन्कै धर्मपत्नि मेलिना मैनालीले स्वरमा साथ दिइएकी छिन् । गितको शब्द … Read more

जीतपुरसिमरा महोत्सवमा आज शनिबार चर्चित गायीका ज्योती मगर आउदै

बारा, फागुन २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज शनिबार चर्चित गायीका ज्योती मगरले प्रस्तुती दिने छिन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव २०८० एंव प्रथम जीतपुरसिमरा एक्स्पो २०२४ मा आज शनिबार चर्चित गायीका … Read more

जीतपुरसिमरा महोत्सवमा आज बिहिबार चर्चित कमेडियन सन्दिप क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित र देबेन्द्र कार्की आउने

बारा, फागुन २४ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज बिहिबार चर्चित कमेडियन सन्दिप क्षेत्री, भोजपुरी गायक सुनिल पण्डित र चर्चित नेपाली आधुनिक गायक देबेन्द्र कार्कीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम जीपतुरसिमरा महोत्सव … Read more

मन्त्रिपरिषद् विस्तारः गृह र अर्थमा किचलो, नेपाल फकाउँदै प्रचण्ड र ओली

काठमाडौं,फागुन २३- मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो नलागेकाले मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुने भएको हो । सरकारमा सहभागी हुने दलको टुंगो लागेपछि मन्त्रालयको भागबन्डा हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएपछि केही दलले सरकारमा सहभागी हुनेबारेमा निर्णय गर्न नसकेर आन्तरिक छलफलमा छन् । … Read more