बारासहित देशका विभिन्न ठाउँमा बिहानै भुकम्पको धक्का

बारा ,पुस २३-

बारासहित देशका विभिन्न ठाउँमा मंगलबार बिहान भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का लामै समय धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।