- जानकारी नेपाल, डेस्क ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेस २०५ मतले अग्रस्थानमा छ । तेसै गरि एमाले ७९४ मद ल्याउदै दोस्रो स्थानमा छ ।
नेपाली काग्रेस हिरा बहादुर गुरुङः ९९९
नेकपा एमाले हिरा बस्नेतः ७९४
राप्रपा धिरज पुडाशैनीः ७४
नेकपा एकिकृत समाजवादी रामदास धौजुः ३४



