- एस.एस. पटेल, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा ५ दलिय गठबन्धनका उम्मेदवार राजन पौडेल विजयी भएका छन् । राजन पौडेल १८ हजार ७ साय ४३ मत ल्याएर उपमहानगरको मेयरमा विजयी भएका हुन ।
तेसै गरि उपमेयरमा नकपा एमालेका उम्मेदवार भोला प्रसाद अधिकारी १७ हजार ४ साय ९२ मत ल्याएर जीतपुरसिमरा उपमहानगरको उप–मेयरमा विजयी हुनु भएको छ ।
हेर्नुहोस् कुन वडामा कस्ले मर्यो वाजी
वडा नम्बर १ः नेपाली कांग्रेस
वडा नम्बर २ः नेकपा एमाले
वडा नम्बर ३ः नेकपा एमाले
वडा नम्बर ४ः नेकपा माओवादी केन्द्र
वडा नम्बर ५ः नेपाली कांग्रेस
वडा नम्बर ६ः नेकपा एमाले
वडा नम्बर ७ः नेकपा एमाले
वडा नम्बर ८ः नेकपा एमाले
वडा नम्बर ९ः लोसपा
वडा नम्बर १०ः नेकपा एकिकृति समाजबादी
वडा नम्बर ११ः नेकपा माओवादी केन्द्र
वडा नम्बर १२ः नेकपा एमाले
वडा नम्बर १३ः नेकपा एमाले
वडा नम्बर १४ः नेकपा एमाले
वडा नम्बर १५ः नेकपा माओवादी केन्द्र
वडा नम्बर १६ः नेकपा एमाले
वडा नम्बर १७ः नेकपा एमाले
वडा नम्बर १८ः नेपाली कांग्रेस
वडा नम्बर १९ः नेकपा माओवादी केन्द्र
वडा नम्बर २०ः नेकपा एमाले
वडा नम्बर २१ः नेकपा एमाले
वडा नम्बर २२ः नेपाली कांग्रेस
वडा नम्बर २३ः नेकपा एमाले
वडा नम्बर २४ः नेपाली कांग्रेस
उपमहनगरमा कस्ले कति मत ल्याए हेर्नको लागि तल दिएको लिकंमा जानुहोस् ।




