साधारण सदस्य समेत नरहने गरि बारामा ७६ जना एमालेबाट दिए सामुहिक राजिनामा

बारा, कार्तिक १५ गते

प्रदेश कमिटि सदस्य सहित बारामा ७६ जनाले एमाले त्याग गरेका छन् उनिहरू पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी त्गायगरेका हुन्

बारा क्षेत्र नम्बर मा पार्टीले उठाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनालेपार्टी परित्याग गरेको घोषणा गरेका हुन

एमाले परित्याग गर्नेमा मधेस प्रदेश कमिटी सदस्यहरु श्रीकाजी मोक्तान, उमेश कुशवाह, कलामुद्दीन अन्सारी, प्रदीप साह तथा पूर्वसदस्य देवराज घिमिरे रमणलगायतका ७६ जना छन्

उनीहरुले बारा क्षेत्र नम्बर बाट प्रतिनिधि सभामा ज्वालाकुमारी साह प्रदेश सभातर्फ बारा क्षेत्र नम्बर () मा महम्मद समिरलाईउम्मेदवार बनाएकोमा असन्तुष्टि जनाएर एमाले परित्याग गरेका हुन् साह समिर दुवै जना नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेशगरेका थिए

पार्टी परित्याग गर्नेहरुले आज (मंगलबार) निकालेको संयुक्त विज्ञप्तिमा बारामा ४० वर्षदेखि पार्टीमा कार्यरत, योग्य, दक्ष इमान्दारकार्यकर्ता हुँदा हुँदै कार्यकर्ताको चाहना भावना विपरीत क्षेत्र बाहिरबाट टुरिष्ट उम्मेदवार ल्याउँदा कार्यकर्ताहरुले घोर अपमान लज्जामहसुस गरेको उल्लेख

यस अघि केहि हप्ता अगाडी पनि बारामा ९७ जनाले सामुहिक राजिनामा दिएका थिए

एमालेलाई ठुलो धक्का: बारामा ९७ जनाले एमालेबाट दिए सामुहिक राजिनामा