कमल के. क्षेत्रीको लवसङ्ग “सम्झना बिर्सना” सार्वजनिक, भिडियोमा कमल संग निजाको अभिनय

  • एस.एस. पटेल ।

लोकपृय गायक कमल के. क्षेत्रीको स्वरमा रहेको “सम्झना बिर्सना” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । “सम्झना बिर्सना” गित कमल के. क्षेत्रीले आफैले लेख्नुभएको छ साथै वहाँलेनै गितमा संगित समेत दिनु भएको छ ।

गायक कमल के. क्षेत्रीको आफ्नै युटुव च्यानलबाट विश्वभर एकसाथ सार्वजनिक भएको “सम्झना बिर्सना” मा मोडेल निजा पौडेल संग कमल के. क्षेत्री स्वयं अभिनय समेत गर्नुभएको छ ।

क्षेत्रीको “सम्झना बिर्सना” गितलाई युवा पुस्ता र प्रेम जोडिहरूले निकै सकारात्मक प्रतिक्रिया दिरहेका छन् । गित सुन्दा सुनिरहु झै लाग्ने उक्त गितलाई दर्शकले युटुव लगायत विभिन्न सामाजिक संजालमा निकै माया दिरहेका छन् ।

हेर्नुहोस पुरा भिडियो ।