बारा, पुस १३-
बारामा चिसो ह्वात्तै बढेको छ । बुधबार देखि बारा सहित आसपासका जिल्लामा घाम लागेको छैन भने हुस्सु र चिसो हावा चलेको छ ।
सिमरा विमानस्थलाले दैनिक बिहान देखी बेलुका सम्म कुनै उडान नगरेको उड्यन कार्यालयले जनाएको छ । मौसम सुधार भएसँगै निरन्तर उडान हुनेछ ।