भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

एजेन्सी,बैशाख २४- भारतले मंगलबार राति पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ । भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो। भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई … Read more

जीतपुरमा जेष्ठ १ गते देखी जीतपुसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने

बारा, वैशाख २२ गते । बाराको जीतपुरमा जेष्ठ १ गते देखी जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुने भएको छ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजनामा जेष्ठ १ बाट सुरु हुने महोत्सव २५ दिन सम्म चल्ने छ । जीतपुरको पहिचान स्थापित गर्न र बजारलाई थप चलायमान गर्न जीतपुरमा ७ वर्षपछि महोत्सवको आयोजना गर्न … Read more

पश्चिमको तराई क्षेत्रमा वर्षा जारी

काठमाडौं,बैशाख २२- यतिबेला कैलाली, बर्दिया, बाँके आसपासका क्षेत्रमा चट्याङसहित पानी परिरहेको छ। यो पानी पर्ने प्रणाली उत्तरपूर्वतिर सर्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबको केही समय सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। मौसमविद्का … Read more

मधेस प्रदेशमा मंगलबार सार्वजनिक बिदा

बारा, वैशाख २१ गते । मधेश प्रदेश सरकारले यही वैशाख २३ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले मंगलबार जानकी नवमी (सीता जयन्ती)को अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह, सञ्चार तथा कानून मन्त्रालयले आज आइतबार एक सूचना जारी गर्दै मंगलबार जानकी नवमी (सीता जयन्ती)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहने जानकारी दिएको … Read more

रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ–चन्द्रपुर सडकखण्डमा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा गरुडा नगरपालिका ३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनी रहेका छन् । हेटौंडाबाट चन्द्रपुरतर्फ जाँदै गरेको बा६च ३५२६ नम्बरको कारले ना३प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनिहरुको मृत्यु भएको … Read more

डाइनामिक नेता किसान श्रेष्ठः जनताको सडक आन्दोलन देखी शिक्षक अन्दोलन सम्म जनाए एक्यवद्धता

बारा, वैशाख १७ गते । बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) डाइनामिक नेताको रुपमा आफुलाई स्थापित गर्दै अघि बढिरहेका छन् । जनताको गुनामा प्रत्यक्ष रुपमा सामेल भएर जनताको समस्याको सामाधान गरेर आफुलाई बारामा स्थापित नेताको रुपमा चिनाउन सफल भएका छन् । उनी बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपनि … Read more

पाल्पामा जिप दुर्घटना हुँदा तीनको मृत्यु, दुई घाइते

तानसेन (पाल्पा), वैशाख १५- रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका … Read more

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

काठमाडौं, बैशाख १५- हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही ठाउँ, लुम्बिनी र … Read more

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुरा ?

काठमाडौं,बैशाख १४- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी … Read more

कलैयामा पत्रकार यादवलाई गोली हान्ने धम्की, हस्पिटल संचालक प्रहरी नियन्त्रणमा

बारा, वैशाख १४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनको रिपोर्टिङ्गका क्रममा साझेदारी राष्ट्रिय दैनिकका संवाददाता सन्दिप प्रसाद यादवलाई गोली हान्ने धम्की दिइएको छ। शनिबार कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडमा रहेको योगशिला हस्पिटल प्रालिमा रिपोर्टिङ गर्न गएका पत्रकार यादवलाई सोही अस्पतालका सञ्चालक पवन गुप्ता र डाक्टर सुमन प्रसाद साहले दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की … Read more