चाँदीको मूल्य घट्यो, सुनको मूल्य स्थिर

बारा, वैशाख ५ गते । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ सय … Read more

सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, वैशाख ४ सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाडौं महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दायर गरेका हुन् । उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका … Read more

रवि लामिछानेको स्पष्टिकरण: मेरो ड्राइभर छतबाट खसेको घटनालाई राजनीतिकरण नगरिदिनुहोला

चितवन, वैशाख ४ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना निजी सवारी चालक घरको छतबाट खसेको विषयलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन् । आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘आज बिहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो । सीएमसीमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र … Read more

रौतहटमा बाटो बनाउने विवादमा गोली चल्यो, एकजनाको मृत्यु

जनकपुरधाम, वैशाख २- रौतहटमा बाटो बनाउने विषयमा विवाद हुँदा गोली लागेर एकजनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा बाटो बनाउँने विषयमा विवादको क्रममा गोली चल्दा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । उनले विवाद हुँदा लाइसेन्स भएको १२ बोरको बन्दुकबाट प्रहार गरिएको स्थानीय राजकुमार राय यादवको मृत्यु … Read more

सिराहमा हात्तीको आक्रमणबाट एकको मृत्यु

सिरहा, वैशाख २ गते । सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।हिजो शुक्रबार जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ बस्ने ७४ वर्षीय तुलबहादुर आलेमगरको घरनजिकै हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो । छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्नका लागि घरबाहिर निस्केका थिए । घरबाट निस्केलगत्तै गाउँमा पसेको जंगली … Read more

भारतमा १० हजार ७५३ कोरोना सङ्क्रमित थपिए, २७ जनाको मृत्यु

नयाँ दिल्ली, बैशाख २- भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १० हजार ७५३ नयाँ सङ्क्रमित थपिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर कोभिडका सक्रिय केसहरूको सङ्ख्या बढेर ५३ हजार ७२० पुगेको छ। जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ लाख ३१ हजार ९१ पुगेको छ । … Read more

सिमराको नव जनजागृति युथले गोर्खामा उचाल्यो आठौं ओसन कप

बारा, वैशाख १ गते । नव जनजागृति युवा क्लब सिमराको युथ टिमले गोर्खामा सम्पन्न आठौं ओसन कप यु१३ राष्ट्रिय फूटबल च्याम्पियनसिपको उपाधी उचालेको छ । शुक्रवार भएको फाइनल खेलमा लक्ष्मी सामुदायिक शिक्षा सदन गोर्खालाई ५–४ ले पराजित गर्दै नव जनजागृतिले उपाधी उचालेको हो । अघिल्लो संस्करणमा तेस्रो भएको नव जनजागृतिले आठौं संस्करणमा अपराजित रहदै उपाधी … Read more

आज नयाँ वर्षको पहिलो दिनको अवसर पारेर चितवनमा प्याराग्लाइडिङ्ग सुरु

चितवन, वैशाख १- चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकीडाँडाबाट सुरु भएको हो । चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी … Read more

पर्सामा फेला परेको गिद्ध वृडिङ सेन्टरको, गिद्धको गतिविधि हेर्न जडान गरिन्छ विद्युतीय यन्त्र

बारा, चैत्र ३० गते । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका-२५ मा फेला परेको गिद्ध वृडिङ सेन्टरको भएको खुलेको छ । गिद्धको गतिविधि हेर्न गिद्धको शरिरमा विद्युतीय यन्त्र जडान गरिन्छ । निकुञ्जको अनुसार गिद्ध कहाँ गयो, कसरी जीवन बिदाउदै छ, कति उचाइमा उडेको लगायतको गतिविधि रेकर्डको लागि गिद्धको शरिरमा उपकरण जडान गरिएको हुन्छ । विरगञ्ज-२५ मा गिद्ध … Read more

पर्सामा विद्युतीय उपकरण जडित शंकास्पद गिद्ध फेला

पर्सा, चैत्र ३० गते । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका-२५ शंकास्पद गिद्ध फेला परेको छ । विरगञ्ज महानगरपालिका-२५ स्थित सिरिसिया खलवा गाउँमा विद्युतीय उपकरण जडान गरिएको शंकास्पद गिद्ध फेला परेको हो । फेला परेको उक्त गिद्ध (चिल) को शरीरमा विद्युतीय उपकरण रहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट प्रहरीले उक्त शंकास्पद चील आफ्नो नियन्त्रणमा … Read more