संघीयता जोखिममा पर्ने अवस्था देखियोः माधवकुमार नेपाल
काठमाडौं,जेठ १- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्। सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए। अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। उनले कम्युनिष्टहरु एक … Read more