जीतपुरसिमराको निर्णय : सटरको धरौटी फिर्तादेखि करार कर्मचारीको छानविन सम्म

बारा, मंसिर २९ गते । जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको पाचौ बैठक बिहिबार सम्पन्न भएको छ । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले करारमा रहेका कर्मचारीको म्याद थप तत्काललाई मंसिर महिनासम्म गर्ने निर्णय गरेको छ । मंसिर महिनासम्मको लागी करारमा रहेका कर्मचारीको म्याद थप गरी तलब भत्ता खुवाउने निर्णय … Read more

परालले छोपेको अवस्थामा बारामा एक युवकको शब फेला

बारा, मंसिर २९ गते । बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१० निवासी २२ वर्षीय सुरज साह कानुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको अनुसार तारले खुट्टामा … Read more

बाराको कलैयामा रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला

बारा, मंसिर २९ गते । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ सिदेश्वरमा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ बस्ने लालबाबु दासको २१ वर्षिय छोरा सुरेश दासको शव फेला परेको बारा प्रहरीले जनाएको छ । आज बिहान करिव ६ बजेको समयमा स्थानियहरुले रुखमा झुन्एिको अवस्थामा दासको शव हेरेको थिए … Read more

कांग्रेस नेता पौडेललाई जापानले सम्मान गर्ने

काठमाडौँ, मंसिर २९– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (विहीबार) सम्मान गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड … Read more

केपी ओलीले गरे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव !

काठमाडौं, मंसिर २९– निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ । अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी … Read more

आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै

काठमाडौं,२९ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको विवरण आज ९बिहीबार० राष्ट्रपतिसमक्ष पेश गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन लागेको हो । यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो ।  आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछन्। यससँगै … Read more

अहिलेसम्म विश्वकपमा गोल्डेन बुट जित्ने खेलाडीको सूची

काठमाडौँ, मंसिर २९- फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिन्छ । यदि एक भन्दा बढी खेलाडीले समान गोल गरेमा थोरै समय खेल्ने खेलाडीले गोल्डेन बुट अवार्ड पाउनेछन् । यस्तै दोस्रो स्थानमा हुनेले सिल्भर बल र तेस्रो स्थानमा हुनेले ब्रोन्ज बल प्राप्त गर्नेछन् । सन् १९८२ मा स्पेनमा भएको १२औं संस्करणदेखि … Read more

मदिरा पिएकी श्रीमतीको कुटपिटबाट श्रीमान्‌को मृत्यु

तनहुँ-मंसिर २९- तनहुँमा मदिरा पिएकी श्रीमतीले श्रीमान्‌को हत्या गरेकी छन्। शुक्लागण्डकी नगरपालिका घर भएकी सुशीला विकले बुधबार साँझ साढे ९ बजे मदिरा सेवन गरि विवाद गरेकी सुशीलाले श्रीमान् ४० वर्षीय मनबहादुर नेपालीलाई कुटपिट गरी ढुंगाले टाउकोमा हिर्काएर उनको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीमतीको कुटपिटबाट गम्भीर बनेका नेपालीको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास केन्द्रमा … Read more

१० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्ता कालोसूचीमा

मंसिर २९– सार्वजनिक खरिद अनुगमन कार्यालयले १० ठेकेदार कम्पनी र तीन आपूर्तीकर्तालाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका जम्मा १३ कम्पनीमध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । भरतपुर महानगरपालिकाको आग्रहमा भरतपुर–१७ स्थित जन कन्स्ट्रक्सन प्रालिलाई एक वर्षको लागि … Read more

आजदेखि सकियो चोलेन्द्रको कार्यकाल

काठमाडौं, मंसिर २७– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर आजदेखि न्यायपालिकाको नेतृत्वबाट बाहिरिँदै छन्। ६५ वर्षे उमेरहदका कारण उनी आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। नियुक्त भएदेखि नै विवादै विवादमा तानिएका जबराले झन्डै चार वर्षको कार्यकालमा १० महिना त निलम्बित अवस्थामै बिताए। कार्यकालको अन्तिम वर्षमा उनले महाभियोगको सामना गर्नुपर्‍यो। निवृत्त हुँदा पनि जबराले आफूमाथि … Read more