उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न

तराई मधेस क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान ६ … Read more

चितवनका किसानलाई धान काट्ने चटारो, उत्पादन बढ्ने अनुमान

चितवन, कात्तिक १४- चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख युवराज पाण्डेले यसबर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन … Read more

हेटौंडामा नगदसहित १८ जुवाडे पक्राउ

मकवानपुर, कात्तिक १२– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ मा जुवा खेलिरहेको समयमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । हेटौंडा–६ का धुर्ब राईको घरमा जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । उनीहरुको साथबाट प्रहरीले कौडा १७ थान, नगद ३१ हजार ८२० रुपैयाँ बरामद गरिएको उहाँले बताउनुभयो । … Read more

बारा ४ (क) का उम्मेदवार सन्तोष कुशवाहा घरदैलोमा व्यस्त, भन्छन मेरो जित शुनिश्चित छ

बारा, कार्तिक १२ गते । घरदैलो कार्यक्रममा व्यस्त रहेको बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले मेरो जित शुचिश्चित हरेको दाबि गरेका छन् । घर दैलोको क्रममा आफुलाई चारैतिरबाट सकरात्मक प्रतिकृया पाईरहेको उँहाको भनाई छ । सन्तोष कुशवाहा बाराकै सबै भन्दा कान्छो उम्मेदवार भनेर निकै चर्चामा पनि छन् । कुशवाहालाई … Read more

दुई मोटरसाइकल ठोकिँदा इटहरीमा तीन जनाको मृत्यु

सुनसरी,कार्तिक १२- इटहरीमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी-१० मा शुक्रबार साँझ र्दुइटा मोटरसाइकल एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको हो । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा तीन जनाको … Read more

म गोरखाबाट चुनाव लड्न आउनुमा राजेन्द्र बजगाईको पनि भूमिका छ, दुवै क्षेत्रको विकासको जिम्मा लिन्छुः प्रचण्ड

गोरखा, कार्तिक १२- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू गोरखाबाट चुनाव लड्न आउनुमा कांग्रेस नेता राजेन्द्र बजगाईको पनि भूमिका रहेको भन्दै गोरखा १ मा आफूलाई सम्झेर बजगाईसहित गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । निर्वाचन क्षेत्र गोरखा २ जाने क्रममा क्षेत्र नम्बर १ को आरुघाटमा स्थानीयसँगको भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आरुघाट र आरुटार … Read more

माडीमा खुकुरी प्रहार गरी एक युवकको हत्या

चितवन, कात्तिक १२– माडी नगरपालिका–४ घोसरीमा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । सँगै बसेर मदिरा सेवन गरेका साथीले खुकुरी प्रहार गरी अन्दाजी ३३ वर्षीय जीवन नेपालीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको माडी प्रहरीले जनाएको छ । घटनास्थल नजिकै रगतमा लतपतिएको खुकुरी प्रहरीले फेला पारेको छ । परियारको हत्या गरेको आरोपमा प्रहरीले उनकै … Read more

पथलैयामा मोटरसाइकल र बस ठोक्किदा एकको मृत्यु, एक घाइते

जानकारी नेपाल, बारा कार्तिक ११ गते । बारामा मोटरसाइकल र बस ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा मोटरसाइकल र बस ठोक्किएर दुर्घटना हुँदा भएको हो । दुर्घटनामा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमाकुमारी मगरको मृत्यु भएको हो … Read more

बारामा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

एस.एस. पटेल, बारा । जंगली हात्तीको आक्रमणमा परी बारामा एक महिलाको मृत्यु भएको छ । जल्लाको अमलेखगंजमा हिजो बिहिवार दिउँसो हात्तीलेआक्रमण गर्दा घाइते भएकी जीतपुरसिमरा २१ अमलेखगञ्जकी ५१ वर्षीया रुगैदा खातुनको अल्पाइन अस्पतालमा मृत्यु भएको हो । बाख्रा चराउन जंगल गएको समयमा खातुनलाई हात्तीले आक्रमण गरेको थियो । अमलेखगंजस्थित नेपाल आयल निगम अगाडी रहेकोपार्किङ नजिकको … Read more

सिरहामा ट्याक्टर पल्टिदा दुई जनाको मृत्यु

सिरहा,१० कार्तिक । सिरहामा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही … Read more