राष्ट्रपति भण्डारी आज आइसल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौँ,२१ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (२१ कात्तिक) जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन्। १७ जना प्रतिनिधिमण्डलको टोलीसहित सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले बताए । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। ‘हामी भोलि अबेर मात्र पुग्छौं, … Read more