सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

असोज २७ ,काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने गरी यही असोज ३१ गतेसम्म म्याद थप गर्नका लागि अनुमति दिएको हो । लामिछानेलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन यो दोस्रोपटक म्याद … Read more

युक्रेनको पक्षमा नेपालको मतदान

२७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश मतदानको समयमा … Read more

चितवन ३ मा पाण्डे, अधिकारी र कोइरालाबीच भिडन्त हुने, कसलाई कति सहज ?

चितवन, असोज २७– नेकपा एमालेबाट चितवन ३ मा उमेदवारी दिएका रामप्रसाद न्यौपानेको उमेदवारी पार्टी अध्यक्ष केपी ओलीले काठमाडौँबाटै फिर्ता लिइदिए । ओलीले इमेल मार्फत न्यौपानेको उमेदवारी फिर्ता लिएपछि चितवन एमालेका नेता असन्तुष्ट देखिन्छन् । एमालेले अब कांग्रेसबाट बागी उमेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ । असन्तुष्ट एमाले कार्यकर्ताले भने कोइराला भन्दा राप्रपाका विक्रम पाण्डे … Read more

नवौँ राष्ट्रिय खेलकुद स् सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको

काठमाडौँ, असोज २७– मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ । बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टोलीले सहजरुपमै दोहो¥याउने नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले दाबी गरे । यसअघि सम्पन्न … Read more

लोकपृय बन्दै बारा क्षेत्र नं. ४ (क) का कान्छो उम्मेदवार सन्तोष कुशवाहा

बारा, असोज २६ गते । बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाको लोकपृयता बढ्दै गएको छ । कुशवाहाले हाम्रो नेपाली पार्टी लौरो चुनाव चिन्हबाट उम्मेदवार बनेका छन् । परिवर्तन खोजिरहेका बाराली जनताको आँखा भर्खरका २५ वर्षिय युवा सन्तोष कुशवाहा माथी गएको छ। सन्तोष आफ्नो क्षेत्रको सब‌ै भन्दा कान्छो (यंङ) … Read more

बारामा करेन्ट लागेर एक किशोरीको मृत्यु

बारा, २६ असोज । बारामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नं ६ मदरसा टोलमा आज बुधवारकरेन्ट लागेर किशोरीको मृत्यु भएको हो । स्थानिय अबदुलेश अंसारीको १५ वर्षिय छोरी सबनम खातुनलाई आफ्नै घरमा पानी पटाउने क्रममा मोटरको तार सर्ट भई करेन्ट लागेकोथियो । करेन्ट लागेर घाईते भएकी सबनवलाई उपचारका … Read more

बारामा एकै परिवारका ३ जनाको हत्या, खोला किनारमा भेटियो शव

बारा, २६ असोज । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकामा बुधबार एकै परिवारको तिनजनाको हत्या गरिएको हो । उनीहरुको शवखोलाको किनार नजिकैबाट फालिएको अवस्थामा भेटिएको हो। हत्या हुनेमा आमा र दुइ छोराछोरीको रहेको प्रहरीले जनाएको छ । प्रस्टोका गाँउ भन्दा करिब २ किलोमिटर टाँढाको ढोरा खोलाकोकिनारमा आज बुधबार दिउँसो साढे २ बजे तिर … Read more

निजगढ-२का वडाध्यक्षमाथी नाबालिग किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप

बारा, असोज २६ गते । निजगढ नगरपालिका वडा नं. २ का वडाध्यक्षविरुद्ध नाबालिग किशोरीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा किटानी जाहेरी परेको छ । १६ वर्षीया नाबालिग किशोरीका अभिभावकले मंगलवार साँझ वडाध्यक्षविरुद्ध निजगढस्थित ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । किशोरीकी आमाले प्रहरी कार्यालय पुगेर वडाध्यक्षविरुद्ध दिएको किटानी जाहेरीमा दसैंको टिकाको दिन असोज १९ गते घटना … Read more

जीतपुर स्कुलको व्यवस्थापन समितिको मुदा पेचिलो बन्दै, उच्च अदालतले दियो अन्तरीम आदेश

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ मा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि मा.विको स्कुल व्यवस्थापन समितिको मुदा झन पेचिलो बन्दै गएको छ । सो स्कुलको नंया व्यवस्थापन समितिलाई कुनै कामकाज नगर्न उच्च अदालत विरगञ्जले अन्तरीम आदेश जारी गरेको छ । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचानबाट निर्वाचित भएका … Read more

बारामा मोटरसाईकल दुर्घटनामा परि एक जना महिलाको मृत्यु

जानकारी नेपाल, डेस्क । बारामा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका–७ बरियारपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साहको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो । मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ … Read more