लामिछानेले आज आत्मसमर्पण गर्ने, बिना हथकडी प्रहरी कार्यालय लैजान अनुरोध
काठमाडौं,असोज १९- राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आज त्रिभुवन विमानस्थलमा प्रहरी समक्ष आफूलाई समर्पण गर्ने भएका छन् । प्रहरी कार्यालय गौशालाका प्रमुखलाई लेखेको पत्रमा लामिछानेले आफू देश बाहिर रहेको बेला दर्ता गरिएको मुद्धाका सन्दर्भमा उनले प्रहरी समक्ष आत्मसमर्पण गर्ने निर्णय गरेका हुन् । ‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र … Read more