मुलुकको अर्थतन्त्र बलियो बनाउन स्थिर नीति आवश्यक: चेम्बर अध्यक्ष कमलेश अग्रवाल

२९ मंसिर, काठमाडौं । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश अग्रवालले मुलुकको अर्थतन्त्र चलायमान बनाउनको लागि स्थिर नीति आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५औं वार्षिक साधारण सभा एंवम् सातौं महासभामा बोल्दै अग्रवालले अहिले नीजि क्षेत्रको लागि स्थिर नीति र सरकारको आवश्यक रहेकाले सो विषयमा ध्यान दिन आवश्यक रहेको बताएका … Read more

2024 मा गुगलमा सबैभन्दा धेरै खोजिइन भारतीय अभिनेत्री हिना खान

मुम्बई । सन् २०२४ सकिन केही दिन मात्रै बाँकी छ । यसैबीच गुगलले यो वर्ष सबैभन्दा धेरै खोजिएका सेलिब्रेटीहरूको सूची सार्वजनिक गरेको छ । यो सूचीमा तीन भारतीय स्टार मात्रै परेका छन् जसमा टिभी अभिनेत्री हिना खान, तेलुगु अभिनेता पवन कल्याण र निम्रत कौरको नाम समावेश छ । वास्तवमा, हिना खान गुगलको २०२४ को ग्लोबल … Read more

बाराबाट ६० किलो चाँदी सहित १ जना मानिस पक्राउ

एस.एस. पटेल, बारा, मंसिर २२ गते । बारामा ६० किलो चाँदीसहित एक मानिसलाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अम्लेखगञ्ज स्थित रहेको ईलाका प्रहरी कार्यालयले चाँदी सहित मानिसलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जको प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले आज … Read more

जीतपुरसिमरा ११ का वडाअध्यक्ष विन्दालाल साहविरुद्ध पक्राउ पुर्जी जारी

बारा, मंसिर १९ गते । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ११ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाराले वडा अध्यक्ष बिंदालाल साहलाई उपस्थित गराउन बारा प्रहरीलाई पत्र पठाएको हो । जिल्ला अदालत बाराले मंसिर १७ गते जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर वडा अध्यक्ष साहलाई पक्राउ गरेर अदालत उपस्थित गराउन … Read more

पर्सा जिल्लाबाट पनि रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, चितवनबाट बयानको लागि विरगञ्ज ल्याइने

जीतपुर, मंसिर १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले रास्वपा एवम् पूर्वगृहमन्त्री सभापति लामिछानेविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार पर्साको एक सहकारी ठगी प्रकरणमा उनलाई पक्राउ … Read more

गृहमन्त्री लेखले गरे गढीमाईको दर्शन

बारा, मंसिर १९ गते । नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ । गृहमन्त्री रमेश लेखले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गर्नुभयो ।विश्व प्रसिद्ध गढीमाई … Read more

विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको सम्पुर्ण पालिकाले ४ दिन सार्वजनिक बिदा दिने

बारा, १७ मंसिर । मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिइने भएको छ । बारा जिल्लाको १६ वटै पालिका प्रमुख ,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको मंसिर ०२ गते बसेको बैठकको निर्णय अनुसार १६ वटै पालिकामा सार्वजनिक बिदा दिइनेछ । प्रत्येक पाँच पाँच बर्षमा विश्व … Read more

उपराष्ट्रपति यादवले गरे गढीमाईको दर्शन

बारा, १७ मंसिर । उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे  विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् । गढीमाई मेलाको अवसर पारेर बाराको बरियारपुर … Read more

अनिल साहलाई सुम्पियो जनकपुर बोल्ट्सको कप्तानी

बारा, मंसिर १४ गते । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले राष्ट्रिय खेलाडी अनिल साहलाई कप्तान बनाएको छ। मंसिर १५ गते देखि सुरु हुने लिगमा ८ टोली रहेका छन्। तीमध्ये ७ टोलीमा मार्की खेलाडीलाई नै कप्तान बनाउँदा जनकपुरले भने अनिल साहलाई कप्तानीको जिम्मा दिएको हो। जनकपुरको मार्की प्लेयरमा आशिफ शेख रहेका छन्। यता … Read more

एनपिएल खेल्न भारतीय क्रिकेटर शिखर धवन आइपुगे काठमाण्डौँ

काठमाडौँ, मंसिर १४- कर्णाली याक्समा अनुबन्ध भएका भारतका खेलाडी शिखर धवन नेपाल आइपुगेका छन्। शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धवनलाई हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरेले स्वागत गरेका थिए। ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका … Read more