केहो डिप्रेसन रोग? यस्तो छ डिप्रेसनको सिकार हुने कारण!

डिप्रेसन एक सामान्य मानसिक स्वास्थ्य अवस्था हो, जसले निरन्तर उदासीको भावना र तपाईंको सोच्ने, सुत्ने, खाने र व्यवहार गर्ने तरिकामा परिवर्तन ल्याउँछ । डिप्रेसनका लक्षणहरूः सामान्यतया, लक्षणहरूमा निम्न समावेश छन् । धेरै दुःखी, निराश वा चिन्तित महसुस गर्नु! डिप्रेसन भएका बालबालिका र किशोरकिशोरीहरू दुःखी हुनुको सट्टा रिसाउने हुन सक्छन्, आनन्द ल्याउने कुराको मजा लिनु नसक्ने, … Read more

चट्याङ लागेर ३ वर्षीय बालकको मृत्यु

दैलेख, भदौ १३- दैलेखको आठबीस नगरपालिका–५ को पिपलकोटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको ज्यान गएको आठबीस नगरपालिका–५ वडाध्यक्ष बजिरसिंह बिकले जानकारी दिए । हिजो बेलुका चट्याङ लागेर घाइते ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि … Read more

सिमरामा त्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कपको आयोजना हुने

बारा, भाद्र १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा त्रियटिभ प्रथम जीतपुरसिमरा उपमहानगरपालिका भेट्रान कप प्रतियोगिता हुने भएको छ । अगामी कार्तिक ६ गते देखि सुरु हुने प्रतियोगिता कार्तिक १० गते सम्म सञ्चालन हुनेछ । सिमराको होटेल विश्वासमा एक पत्रकार सम्मेलनको अयोजना गर्दै नेपालका विभिन्न सहरका भेट्रान क्लब सहभागितामा त्रियटिभ प्रथम जीतपुरसिमरा उपमहानगरपालिका भेट्रान कप … Read more

भरतपुरमा बाराका एक पुरुषले गरे आफ्नै शरिरमा आगो लगाई देहत्याग

चितवन, भदौ ११- भरतपुरमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाई देहत्याग गरेका छन् । भरतपुर महानगरपालिका–३ लंकुमा बारा जिल्लाका एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका हुन्। बाराको महागढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय राजावाबु जैसवालले शरिरमा पेट्रोल खन्याएर आगो लगाई देहत्याग गरेको स्थानियहरुले … Read more

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा एक हजारले बढेर एक लाख ५२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मुल्य १ लाख ५१ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १८५० मा … Read more

रामेछापको दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता

मन्थली,भदौ ९- दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, … Read more

पहिरो खस्दा रामेछापमा ३ घरका सबै बेपत्ता, २ शव निकालियो

काठमाडौं,भदौ ९- रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ। ३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले जानकारी दिए। ‘पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ। त्यो घरका सबै बेपत्ता … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही  उत्तर  दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया … Read more

काठमाडौं जाँदै गरेको बस चितवनको घुमाउनेमा दुर्घटनाः केही घाइते, उद्धार हुँदै

चितवन,भदौ ९- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो । बसमा आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस … Read more

नेपालको गौरवः कृष्ण पाण्डे ‘वर्ल्ड पीस एम्बेसडर अवार्ड’बाट सम्मानित

स्टकहोम, २४ अगस्त २०२४- आज स्वीडेनको राजधानी स्टकहोममा भव्य समारोहको आयोजना गर्दै ‘वर्ल्ड पीस अवार्ड २०२४’ वितरण गरियो। यस अवसरमा, विश्वभरिका ११ अत्यन्त प्रभावशाली व्यक्तिहरूलाई शान्ति, समाज सेवा, र सामाजिक सुरक्षा क्षेत्रमा उल्लेखनीय योगदानको मान्यता स्वरूप ‘वर्ल्ड पीस एम्बेसडर अवार्ड’ प्रदान गरियो। समारोहको विशेष आकर्षण नेपालका श्री कृष्ण पाण्डेका लागि थियो, जसले यो प्रतिष्ठित पुरस्कार … Read more