जीतपुरसिमरा उपमहानगरले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै पर्यो निवेदन

बारा, असार ११ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्केदार संग मिलोमतो गरेर कम मुल्यमा टेण्डर लगाएको भन्दै निवेदन परेको छ । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको भन्दै यसलाई खारेज गर्न निवेदन परेको हो । कबाडी एवं सवारी करको टेण्डर न्युन मुल्यमा सकार भएको हुदा नगरपालिकालाई करोडौ रकमको नोक्सानी हुने भएको भन्दै … Read more

सिमरामा भोलिदेखि दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता हुने

बारा, असार १० गते । बाराको सिमरामा भोलिदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो । सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा … Read more

लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत अनियमित, महासंघले बुझायो ज्ञापनपत्र

बारा, असार १० गते । विगत लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत सप्लाई अनियमित भएपछि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदुशले ज्ञापनपत्र बुझाएको छ । महासंघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाए हुन् । विद्युतको अनियमित आपूर्तिले उद्योगको मेसिन बिग्रिने, दुर्घटना हुने, उत्पादन बिग्रिने, उत्पादनमा … Read more

प्रहरी वरिष्ठ नायव निरीक्षक सागर राणा बाराको ‘उत्कृष्ट प्रहरी’ घोषित

बारा, असार ९ गते । बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर सम्शेर ज.व.रा बाराको उत्कृष्ट प्रहरी “बेस्ट पुलिस अफ दी ईयर” घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी घोषित भएका हुन । वरिष्ठ सई राणाले आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले … Read more

मोटरसाइकल चोरीको आरोपमा बीरगन्जबाट २ जना पक्राउ

बीरगन्ज,असार ८ गते । मोटरसाइकल चोरीको आरोपमा पर्सा प्रहरीले विरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ । गत फागुन २८ गते चोरी भएको मोटरसाइकलसहित बीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । चोरी भएको मोटरसाइकल बीरगन्ज–९ रानीघाट टोल बस्ने सोनु पटेलको थियो । मोटरसाइकल पार्किङ गरेको अवस्थामा चितवनको राप्ती नगरपालिका–१३ … Read more

जीतपुरसिमराको बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, असार ८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु छ भने एकजना गम्भिर घाइते भएका छन् । बजनी स्थितको मुख्य सडकमा भारतिय नम्बर प्लेटको सकर्पियो र नेपाली नम्बर प्लेटको मोटरसाइकल ठोकिएर दुर्घटना हुदा एकजनाको मृत्यु भएको हो । गएराति करिब ८:४० बजे वि.आर ०५ पि.ए ९६५२ … Read more

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले बुझायो जीतपुरसिमरा उपमहानगरलाई ध्यानाकर्षण पत्र

एस.एस. पटेल, बारा, असार ७ गते । नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशले जीतपुरसिमरा उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ । संघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले जीतपुरसिमराका नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । सुझावपत्रको रुपमा ध्यानाकर्षण गराउदै नगर प्रमुख पौडेललाई सभापति साहले उद्योगी व्यवसायीहरुलाई सहज हुने गरि नगरपालिकाले आफ्नो कार्यविधि अगाडि … Read more

जीतपुरमा नँया व्यवस्थापनको साथमा टिभिएस मोटरसाइकलको शोरुम संचालनमा

बारा, असार ७ गते । नँया व्यवस्थापनको साथमा बाराको जीतपुरमा टिभिएस मोटरसाईकलको शोरुम संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको पहाडिटोल स्थित शोरुम संचालनमा आएको हो । स्वास्तिक ट्रेड एण्ड कन्सर्न जितपुरले जीतपुरको लागि टिभिएसको आधिकारीक बिक्रेताको अनुमति लिएर टिभिएस मोटरसाइकलको शोरुम संचालन गरेको हो । शोरुममा टिभिएसको सम्पुर्ण नँया मोटरसाइकल, पार्टस्पुर्जा … Read more

डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न, स्कुललाई प्राथमिक उपचार सामान वितरण

बारा, असार ५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रम संगै उपमहानगरले स्कुलहरूलाई प्राथमिक उपचारको सामान समेत वितरण गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको डेंगु लगायत किटजन्य रोगहरू नियन्त्रण सम्बन्धि अभिमुखीकरण कार्यक्रममा उपमहानगर भित्र रहेका सामुदायिक विद्यालयको शिक्षा/विज्ञानका … Read more

जीतपुरसिमरामा रहेको अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दै, निकाय मुखदर्शक

बारा, असार ४ गते । अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दा पनि सम्बन्धित निकाय जिल्ला समन्वय समिति र नगरपालिका मुखदर्शक बनेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ मा रहेको अशोक स्टिल ईण्डस्ट्रिजले अत्याधिक प्रदुषण फालिरहेको छ । अशोक स्टिल ईण्डस्ट्रिजले वायुप्रदुषण संगै ईण्डस्ट्रिको आसपासका नदि र पैनिहरूमा समेत प्रदुषण फाल्ने गरेको छ । ईण्डस्ट्रिमा फलाम गलाउन एसिडजन्य … Read more