नक्कली मोबिलको कालोबजारी गर्ने २ जना वीरगञ्जबाट पक्राउ

पर्सा, माघ गते । पर्सा जिल्लाको विरगञ्जबाट नक्कली मोबिलको कालोबजारी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको वीरगञ्ज महानगरपालिका – ३ छपकैयास्थित समसुन ट्रेडर्सका सन्चालकद्वय छपकैयाकै ३५ वर्षिय शेख आविद अली र वीरगञ्ज १७ अलौंका २३ वर्षिय शेष कौशललाई पर्सा प्रहरीले पक्राउ गरेको हो । विरगञ्को वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैयास्थित … Read more

बीरगन्जबाट एकैदिन बिलबिजक नभएका करिब २ करोडको सामानसहित तीनवटा गाडी नियन्त्रणमा

बीरगन्ज, माघ १० गते । पर्सा जिल्लाको बीरगन्जबाट प्रहरीले एकै दिन २ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा मालवाहक सवारी साधन बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्रयाइएको आशंकामा सोमबार प्रहरीले बीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट मालसामान सहितको दुइ वटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिलएको हो । बीरगन्जको आइसिपी … Read more

मधेस प्रदेशमा तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

बारा, माघ १० गते । मधेस प्रदेशको मन्त्रिपरिषद् आगामी तीन दिनभित्र विस्तार गर्ने तयारी गरिएको छ। आज मंगलबार बसेको सत्ता साझेदार दलहरूको बैठकले तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो। मुख्यमन्त्री निवासमा पहिलो चरणको बैठक सकाएर पुनः बस्ने बैठकले आजै मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेको नेकपा एमालेका संसदीय दलका नेता एवं बिनाविभागिय मन्त्री सरोजकुमार … Read more

जीतपुरसिमरा: व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने, वडाबाटै काम हुने

एस.एस. पटेल, माघ ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने भएको छ । नगरले व्यवसाय दर्ता गर्न अब वडालाइ जिम्मा दिएको छ । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले व्यवसाय दर्ता वडाबाटै गर्ने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजनपौडेलले बताउनु भयो । यस अघि व्यवसाय दर्ता गर्न उपमहानगरको कार्यालयमै गएर व्यवसाय … Read more

जीतपुरसिमराको वडा स्तरीय योजनाको सम्झौता अब वडामै हुने

एस.एस. पटेल, माघ ५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरूको योजनाको सम्झौता वडामै हुने भएको छ । यस अघि जीतपुरसिमराका वडा स्तरीय सबै योजनाको सम्झौता नगरपालिकाबाटै हुदै आएको थियो । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले अब वडाको सबै योजनाको सम्झौता वडामै हुने निर्णय गरेको जीतपुरसिमराउपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनु भयो । वडाको योजनाको सबै सम्झौता वडाबाटै गरेर काम सम्पन्न … Read more

पर्साबाट २२ लाख भन्दा बढि रुपैयाँसहित दुई जना पक्राउ

पर्सा, माघ ४ गते । पर्सा जिल्लाबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगदसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगञ्जको घण्टाघरमा चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक खण्डमा बिआर ०५ ए ई ९३४३ नम्बरको स्कुटरमा सवार २ … Read more

बारामा आगोले जलेर एक महिलाकाे मृत्यु

कलैया, ०४ माघ । बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय … Read more

सम्पति करको बिबाद समाधान गर्न उपमहानगरलाई ज्ञापनपत्र

बारा, माघ ४ गते । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक कोरिडोर समितिले जीतपुरसिमरा उपमहानगरपालिकालाई बिबादित सम्पति कर समाधान गर्न ज्ञापनपत्र बुझाएको छ । उपमहानगरले एकतर्फी रुपमा केही वर्ष पहिला १००० प्रतिशतले सम्पति कर बृद्धि गरेको थियो । कर बृद्धि पछि व्यापारीहरु पिडित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक … Read more

बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु, एक घाइते

बारा, माघ २ गते । बारा जिल्लामा मोटरसाइक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना भएको हो । तीनजना सवार ना २६ प २२९५ नम्बरको  मोटरसाइकल दुर्घटनामा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र … Read more

रौतहटबाट ११ लाख भन्दा बढि रुपैयाँ बराबरको अवैध मदिरा प्रहरीको नियन्त्रणमा

रौतहट, पुस ३० गते । रौतहटबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछवा बाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा क्षेत्र बाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी … Read more