ओलीलाई हामीले टक्कर दिएपछि अहिले बौलाएर हिँडेका छन्ः नेपाल

काठमाडौँ, कात्तिक २४- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई टक्कर दिएपछि बौलाएर हिँडेका टिप्पणी गरेका छन् । आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओली बौलाएर हिँडेको टिप्पणी दिएका हुन् । उनले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको समेत धारण व्यक्त गरेका थिए । उनले भने,‘ केपी … Read more

आगो ताप्दा पोलेर ९ वर्षे बालकको मृत्यु

तनहुँ, कात्तिक २४-  तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ । गत २१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते भएका उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए । पोखरामा उपचारकं क्रममा गएराति बालकको मृत्यु भएको खड्काले बताउनुभयो । मृत्यु हुनेमा भिमाद … Read more

बारामा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

एस.एस. पटेल, बारा । बारामा ट्रायाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पचरौताबाट धान लोडर गरेर खेतबाट निस्किन लागेको ट्रयाक्टरपल्टिदा आज बुधवार साँझ चालकको मृत्यु भएको हो । खेतबाट उकालो बाटोमा निकाल्ने क्रममा ट्रयाक्टरको अगाडी भाग उल्टिन पुग्दा चालकको सिटमा च्यापिएर मृत्यु भएको प्रहरीलेजनाएको छ । मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ३ बकतवाका २७ … Read more

सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं, कात्तिक २३– चुनावी दौडाहाका क्रममा सुर्खेत पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन । कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । … Read more

चुनाव अघिनै सन्तोषलाई जितको टिका, मतदाता भन्छन् दोबर मतले विजयी बनाउछौ

बारा, कार्तिक २३ गते । मंसिर ४ गते हुने निर्वाचनमा बारा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहालाई चुनाव अघिनै मतदाताहरुले जितको टिका लगाएर बधाई दिएका छन् । कुशवाहाको घरदैलो क्रममा क्षेत्रबासीले उनलाई जितको टिका लगाएका हुन । उम्मेदवारी दिए संगै निकै चर्चामा रहेका सन्तोषले एकलै दुई ठुला दल एकपा … Read more

इच्छाको चुनावी सभामा प्रभु साह, स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह

बारा, कार्तिक २२ गते । बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको मंगलवार फेटामा सम्पन्न चुनावी सभामा पूर्व मन्त्री प्रभु साह देखिए । रौतहटबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री साह वाग्लेको चुनावी प्रचारलाई सहयोग गर्न बारा आएका हुन् । वाग्लेको चुनावी सभामा उपस्थित साहले स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । … Read more

पर्यटनका लागि मधेस प्रदेशमा पहिलोचोटी “टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्ग” तालिमको सुरुवात

बारा, कार्तिक २२ गते । पर्यटनको प्रचुर सम्भावना रहेको मधेस प्रदेशमा पहिलोचोटी टुर प्रडक्ट डेभलपमेन्ट एण्ड टिकेटिङ्गसम्बन्धी ४ दिने तालिमको सुरुवात गरिएको छ । “समृध्दि र रोजगारी सिर्जनाको लागि सामूहिक प्रयास” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नाट्टा मधेस प्रदेशको आयोजनामा बाराको सिमरामा उक्त तालिमको सुरुवात गरिएको हो । नाटा केन्द्रीय कार्यसमितिका सदस्य श्रद्धा जोशीले पर्यटन … Read more

राष्ट्रपति भण्डारी आज आइसल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ,२१ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (२१ कात्तिक) जनगणतन्त्र आइसल्यान्ड भ्रमणमा जाँदैछिन्। १७ जना प्रतिनिधिमण्डलको टोलीसहित सोमबार साँझ ६ बजे राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गर्ने प्रेस सल्लाहकार टिका ढकालले बताए । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। ‘हामी भोलि अबेर मात्र पुग्छौं, … Read more

तान्जानियाको तालमा विमान खस्दा १९ जनाको मृत्यु, २६ जना घाइते

काठमाडौं, कात्तिक २१ तान्जानियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको हो । ४३ जना सवार रहेको उक्त विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान … Read more

रुपन्देहीमा चुकुल लागेर तन्नाले बेरिएको अवस्थामा र पंखामा झुण्डिएको अवस्थामा दम्पती मृत फेला

रुपन्देही, कात्त्कि २१- रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत फेला परेको थिए । श्रीमतीको शव … Read more