कोरोनाले जीतपुरसिमरामा वडा सदस्यको मृत्यु

कोरोना संक्रमणका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा वडा सदस्यको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार कोरोनाका कारण वडा नम्बर ५ का वडा सदस्यको मृत्यु भएको हो । वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचाररत ५५ वर्षीय संक्रमित सदस्यको आज बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । वैशाख २७ गते … Read more

केपी ओली पुन: प्रधानमन्त्री नियुक्त अुदै

नेकपा एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । राष्ट्रपतिले दिएको समयभित्र कांग्रेस माओवादीले दावी नगरपछि एमालेले पनि दावी नगर्ने भएको हो । महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले संविधानको धारा ७६ को उपधारा ३ बमोजिमको सरकार बन्ने प्रधानमन्त्रीका मुख्य सल्लाहकार … Read more

५ दिन देखि खुकुलो रहेको निषेध आदेश प्रहरीको सक्रियातामा आज जीतपुर पुर्णरूपले बन्द

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर आज पुर्णरूपमा सुनसान भएको छ । बारामा निषेध आदेस लागेको ५ दिन बितिसक्दापनि जीतपुरमा यसको कुनै असर परेको थिएन । ५ दिन सम्म जीतपुर बजारमा प्रहरीको पनि उपस्थिति न्यून देखिएको थियो । तर आज छैठो दिन प्रहरी प्रशासनले सक्रियाता देखाउदै जितपुर बाजर पुर्णरूपमा बन्द … Read more

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको जिर्ण अवस्थामा रहेको एम्बुलेन्स भोली शुक्रवारबाट संचालनमा आउने

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघको जिर्ण अवस्थामा रहेको एम्बुलेन्स भोली शुक्रवारबाट संचालनमा आउने भएको छ । संघको ना २ च ५१५२ नं को एम्बुलेन्सलाइ मर्मत गरी पुन संचालनमा ल्याइएको जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय साहले जाकारी दिनुभयो । जितपुरसिमरा उपमहानगरपालिकालाई पटक पटक तागेता गरेपनि आफुहरुसंग रहेको उम्बुलेन्स मर्मत गर्न कुनै चासो नदिए र … Read more

बारा-पर्सा सिमाको ऐलानी जग्गा अतिक्रमण, जनप्रतिनिधि मौन

बारा र पर्सा जिल्लाको सिमा क्षेत्रमा भुमाफियाहरूले जग्गा अतिक्रमण गरेको पाईएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ घुसुकपुर र पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को चकरदाह्वा नदिको सिमामा रहेको ऐलानी जग्गा अतिक्रमण भएको पाईएको हो । जिल्ला बारा र जिल्ला पर्साको सम्बन्धित निकाय संग समन्वय नगरी ऐलानी जग्गा अतिक्रमण गरि बारामा भएको … Read more

जीतपुरमा खेलाडीहरूलाई खेल सामाग्री वितरण

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुरका खेलाडिहरुलाई २ लाख बराबरको खेलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट जीतपुरका खेलाडिहरुलाई विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो । फुटबल खेलको सामाग्री खरिदको लागि जीतपुरका फुटबल खेलाडीहरूलाई र क्रिकेटको सामान खरिदको लागि क्रिकेटका खेलाडीलाई स्वयम जिम्मा दिएर सामान खरिद … Read more

जीतपुरको महायज्ञमा बुधबार चर्चित भोजपुरी गायक सुनिल पण्डित आउने

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा जारी श्रिमद्भागवद ज्ञान सप्ताह महायज्ञमा वैशाख १५ गते बुधवार भोजपुरीको चर्चित गायक सुनिल पण्डित आउने भएका छन् । वैशाख ११ गते बाट शुरूभएको सप्ताह महायज्ञको पाचौँ दिनमा चर्चित गायक पण्डित आउने भएको संचालक समितिकी अध्यक्ष आशा दाहालले जानकारी दिनु भयो । नारी शक्ति बिकास मञ्चको आयोजनामा शुरूभएको महायज्ञ … Read more

निर्माण सम्पन्न भएको नालाको उद्घाटन

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको शान्ति टोलमा नाला उद्घाटन सम्पन्न भएको छ । आफ्नो टोलमा नाला निर्माण भए पछि स्थानीहरुले खुसीका व्यक्त गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को शान्ति टोलमा निर्माण सम्पन्न भएको दलान नालाको आज औपचारिक रूपमा रिबिन काटि उद्घाटन गरिएको हो । कार्यक्रममा जीतपुर वडा नम्बर ७ का … Read more

११औँ जीतपुरसिमरा गोल्ड कपको उपाधी संकटालाई

अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई सडनडेथमा पराजित गर्दै संकटा क्लबले विश्वकर्मा सिमेन्ट ११आौँ जीतपुरसिमरा गोल्डकपको उपाधी जितेको छ । सिमरा रंगशालामा शनिवार भएको उपाधी भिडन्तमा पाहुना टोली एआरएलाई स्तब्ध पार्दै संकटाले जीतपुरसिमरा गोल्डकपको उपाधी उचालेको हो । रोमाञ्चक खेलमा संकटालाई उपाधी दिलाउने क्रममा सडन डेथमा साहिद स्मार्टले गोल गरे । क्यामरुनका काकाको प्रहार संकटाका गोलरक्षक … Read more

जीतपुरमा श्रीमद्भागवद ज्ञान सप्ताह महायज्ञ शुरू

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आज बैशाख ११ गते देखी श्रीमद्भागवद ज्ञान महायज्ञ शुरु भएको छ । नारी शक्ति बिकास मञ्च जीतपुरको आयोजनामा महायज्ञ शरू भएको हो । श्रीमद्भागवद ज्ञान महायज्ञ आजबाट शुरु भई ७ दिन सम्म चल्ने छ । बिहान ९ बजे कलश यात्राको आयोजना गरि महायज्ञको शुरुवात गरिएको थियो । महायज्ञ … Read more