महिनावारी सन्तुलित बनाउन अचुक घरेलु उपाय
महिलालाई महिनावारीमा असन्तुलन हुन सक्छ । यस्तो अवस्थामा प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट पनि यसको समाधान गर्न सकिन्छ । यस्ता छन घरेलुउपायहरू – मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँनु । – मुला, भटमास, मेथी र गाँजरको मिश्रणबाट जुस बनाई पिउँनुस् । – गुड र तिलको लड्डुको प्रयोग गर्नुस । – महिनावारीमा विभिन्न … Read more