बारामा सवारी दुर्घटना हुदा पर्सा राष्ट्रिय निकुञ्जको हात्ती मेनुकाकली घाईते
एस.एस. पटेल, बारा । बारामा सवारी दुर्घटना हुदा पर्सा राष्ट्रिय निकुञ्जको एक हात्ती घाईते भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा सडक दुर्घटना हुदा निकुञ्जमा पालिएको हात्ती घाईते भएको हो । घाइते भएको पर्सा राष्ट्रिय निकुञ्जको हात्तीसारमा पालिएको करिब ६५ वर्षिय मेनुकाकली नाम भएको हात्ती बाराको जीतपुरमा एक धार्मिक कार्यक्रमको जल यात्रामा … Read more