जीतपुरसिमरामा चक्कु प्रहारबाट युवकको मृत्यु
बारा — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, नेपाल केबुल अगाडि शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा–२ का करिब ३५ वर्षीय शेरबहादुर खड्का रहेका छन्। प्रहरीका अनुसार खड्का सिमरास्थित सम्झना स्टाफ होटलमा खाजा खाइरहेको अवस्थामा चक्कु प्रहारबाट गम्भीर घाइते भएका थिए। तत्कालै उनलाई उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव … Read more