घट्यो पेट्रोल र डिजेलको मुल्य १ वर्ष अघि by जानकारी नेपाल काठमाडौँ, साउन ३१ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले आज राती १२ बजेदेखि देखि लागू हुनेगरी गरी पेट्रोल र डिजेलरमटितेलको मूल्य घटाएको हो। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलरमटितेलमा पनि प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको छ।