नेपाली कांग्रेस जीतपुरसिमरा-७ को वडा अधिवेशन सम्पन्न, सभापतिमा गिरि विजयी

  • एस.एस. पटेल, बारा ।

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा अधिवेशनमा राजेश गिरि ४६ भोट ल्याई वडा सभापतिमा जित हात पार्नुभएको हो । उहाँ सगैं उपसभापतिमा सुरेन्द्र कु. गुप्ता र ज्ञानी पास्वान जित हात पार्नुभएको छ ।

वडा सभापति र उपसभापतिको लागि सर्वसहमति नभए पछि उक्त पदको लागि निर्वाचन बिधिद्वारा मतदान गराईएको थियो । सभापति र उपसभापति बाहेर अन्य सबै पदमा भने सर्वसहमतीमा पदाधिकारीहरू चयन भएका थिए ।

वडा सभापतिका लागि २ जनाले र उपसभापति पदका लागि ३ जनाले दावि गरका थिए । सभापति पदमा दावि गरेका राजेश गिरिले भने ४६ मत ल्याएका थिए भने मुगले आजमले १७ मत ल्याएका थिए । यता उपसभापतिमा ज्ञानी पास्वानले ३८, सुरेन्द्र प्र. गुप्ता ४८, धुरूप प्र. कलवार ३७ मत ल्यानुभएको थियो ।

आज भएको अधिवेशनमा मतदान र सर्वसहमतीबाट विजय र चयन हुनुभएका पदाधिकारीको नामावली