बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा दिवा खाजा शुरू भएको छ । यस अघि विद्यालयले दिवा खाजा बापद विद्यार्थीहरूलाई नगद पैसा दिदै आएको थियो । तर हाल स्कुलले स्कुलमै खाजा पकाएर दिने गरेको छ ।
फोटो फिचरमा हेर्नुहोस् ।



