जीतपुरसिमरा अपडेट : वडा नम्बर १ र २ को मतगणना शुरु

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर ३ वटा वडाको मतगणना भईरहेको छ ।

केहिबेर अघिदेखि वडा नम्बर १ र २ को मतगणना शुरु भएको छ । सहायक निर्वाचन अधिकृत बालाराम खड्काका अनुसार केहिबेर अघिदेखि वडा नम्बर १ र २ को मतगणना शुरु भएको हो । खड्काका अनुसार वडा नम्बर २४ को अन्तिम मतपरिणाम केहिबेरमा आउनेछ ।