भरतपुर महानगरपालिकाको मतगणना सुरु ४ वर्ष अघि by जानकारी नेपाल चितवन,वैशाख ३१- चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ९ बजेबाट गणना गर्ने भने पनि झन्डै २ घण्टा ढिला गरी मतगणना सुरु भएको हो ।