- जानकारी नेपाल, डेस्क ।
जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर २३ को मतगणना गर्ने तयारी भईरहेको छ । वडा नम्बर २३ को मतगणना गर्ने गरी आन्तरीक तयारी शुरु गरिएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो ।


