डेस्क, भाद्र २६ ।
चर्चित गायक कमल खत्री र गायिका मेलिना मैनालीले ईगेँजमेन्ट गरेका छन् । फेस्बुकमा सगाईको फोटो सार्वजनिक गर्दै उनिहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका हुन् ।
गायक कमल खत्री र गायिका मेलिना मैनाली दुबैले आफ्नो फेस्बुम हेन्डलमा इगेँजमेन्टको फोटो सार्वजनिक गर्दै दुवैजना आफ्नो जिवनको नयाँ सुरूवात गरेको बताएका छन् ।
जानकारी नेपाल संग कुरा गर्दै खत्री र मैनालीले “आफुहरू पहिलै इगेँजमेन्ट गरिसकेको र आज सार्वजनिक मात्र गरेको बताएका छन् ।



