चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

चितवन, पुस १- चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले … Read more

‘मन्त्री होइन, प्रधानमन्त्रीकै कारण सरकार असफल’

काठमाडौं, पुस २- प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद् बैठकमा किचलो उत्पन्न भएको छ। यही पुस १० गते प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्न लाग्दा गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू अघिल्ला बैठकहरूमा भन्दा फरक रूपमा प्रस्तुत हुँदा किचलो उत्पन्न भएको हो। यसको खास कारण प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि … Read more

यस्तो छ आज तपाईको राशिफल, २०८० साल पुस २ गते सोमवार

 पुस २- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । … Read more

चितवनको माडीमा मोटरसाइकल दुर्घटनमा परि वडा सदस्य लुईंटेल मृत्यु

चितवन, मंसिर ३० गते । चितवन जिल्लको माडी नगरपालिकामा सवारी दुर्घटनमा परि एक जनाको मृत्यु भएको छ । शनिवार साँझ करिब छ बजेको समयमा माडी नगरपालिकाको वडा नम्बर १ गर्दीमा सवारी दुर्घटना हुदा सोही नगरपालिकाको वडा नम्बर २ का वडासदस्य जीवलाल लुईंटेलको मृत्यु भएको हो । वडा सदस्य सवार बा.प्र. ०३ ०४प ८९१७ नम्बरको मोटरसाइकल … Read more

आज २०८० साल मंसिर ३० गते शनिवार,यस्तो छ तपाईको राशिफल

मंसिर ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । … Read more

सिमराको मालपोत कर्मचारीको मिलामतोमा कानुन विपरित जग्गाको बाँडफाड

बारा, मंसिर ३० गते । मालपोत कार्यालय सिमराको मिलामतोमा परिवारका एक जना अंशियारलाई करोडौँको जग्गाबाट बार्हिगमन गरी अंशबण्डा गरिएको समाचार पाप्त भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ निवासी ३६ बर्षिय संगीतादेवी चौधरीले यस्तो किर्ते कार्य गर्ने मालपोत कर्मचारी र लेखापढी ब्यवसायीलाई कारवाहीको माग गरेकी छिन । आमा सुकिया देबी थरुनीलाई आफना अरु बहिनीहरुले … Read more

सौराहामा पुस १० गतेदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

चितवन मङ्सिर २९- पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो । सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र … Read more

धनुषामा ६ वर्षीय बालिकाको शव नग्न अवस्थामा फेला, दुई जना पक्राउ

धनुषा, मंसिर २९ गते । धनुषामा एक ६ वर्षीय बालिकाको शव फेला परेको छ । पछिल्लो २४ घण्टादेखि हराइरहेकी एक जना बालिकाको शव नग्न अवस्थामा फेला परेको हो । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ कुसमहा सतोखर बस्ने ६ वर्षीय बालिका रेखा यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको … Read more

“प्राईम पार्टी प्यालेस” संचालनमा

बारा, मंसिर २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा श्री प्राईम पार्टी प्यालेस संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलद्वारा रिबन काटेर पार्टी प्यालेसको उद्घाटन गरिएको हो । विवाह, पार्टी, फंसन लगायत विभिन्न कार्यक्रमका लागि उपयुक्त हुने गरि सो पार्टी प्यालेसको स्टक्चर निमार्ण गरिएको छ । जीतपुरको चर्चित फिलम … Read more

आज २०८० साल मंसिर २९ गते शुक्रवार,यस्तो छ तपाईको राशिफल

चितवन, मंसिर २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ … Read more