कोशीमा मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखले आज सांसदहरुको सनाखत गर्दै

काठमाडौं, असोज २७- कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गरेपछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने भएका छन्। मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि प्रदेश प्रमुखले हस्ताक्षर सनाखत गर्ने निर्णय लिएका हुन्। प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुलाई हस्ताक्षर सनाखत गर्न आज बिहान ८ बजेदेखि २ बजेसम्मको समय … Read more

आज असोज २७ गते शनिवारको तपाईको राशिफल यस्तो छ

बारा, असोज २७– मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न … Read more

दसैँको छुट बजारमा यसरी मच्चाइन्छ लुट

काठमाडौं, असोज २६- दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड … Read more

सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने

बारा, असोज २६- क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृखला नखेल्ने जानकारी दिएका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ । आफू कठिन परिस्थितिबाट गुज्रिरहेको खेलमा सहभागी हुन नसक्ने सन्दीपले … Read more

आज २०८० साल असोज २६ शुक्रवारको राशिफल

बारा,असोज २६- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । … Read more

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

काठमाडौँ, असोज २६- इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन … Read more

चितवनको माडीमा करेन्ट लागेर युवाको मृत्यु

चितवन,असोज २५- चितवन जिल्लाको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरका २८ वर्षिय बिकल्प सुवेदीको घाँस काट्ने क्रममा करेन्ट लागेको मृत्यु भएको हो । बन्यजन्तुलाई बस्ती पस्नबाट रोक्नका लागि राखिएको सोलार फेन्समा करेन्ट लागेर बिहीवार साँझ सुवेदीको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । करेन्ट लागेर … Read more

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

डेस्क, असोज २५- भारतमा रेल दुर्घटना हुदा त ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको छन् । बिहारबाट कामाख्या जादै गरेको रेल बुधबार राति दुर्घटना हुदा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका हुन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल भारतिय समय अनुसार बुधबार राति ९ः५३ बजे … Read more

उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण

बारा, असोज २५- उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । बुधबार गरिएको डेंगु परीक्षणमा संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति यादवका निजी चिकित्सक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सिलवालका अनुसार अहिले उनलाई काठमाडौंको बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल० मा भर्ना गरिएको छ ।

बझाङमा फेरि गयो ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, असोज २५- बझाङमा गएराति ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२ः२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि असोज २० गतेसम्म पटकपटक पराकम्प आएका थिए। दर्जनौं पराकम्पनले घरहरू भत्किएका थिए भने एक जना … Read more