ज्ञानेन्द्रलाई माधवको चुनौतीः जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडेर देखाउनु

काठमाडौं, कात्तिक १- नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार चुनावमा लड्न चुनौती दिएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए … Read more

निजगढ सवारी दुर्घटा अपडेटः गम्भिर घाइते एक जनाको मृत्यु

बारा, असोज ३० गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटनामा गम्भिर घाइते भएका दुइ जना मध्ये एक जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका थिए । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१-००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २-०३-००४ प ५१८८नम्बरको मोटरसाईकललाई … Read more

आजको मौसमः केही ठाउँमा वर्षा, उच्च पहाडमा हिमपात

डेस्क, असोज ३० गते नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र बागमती प्रदेश लगायत देशका पहाडी भूभागका केही र … Read more

आज असोज ३० गते मंगलवार, यस्तो छ तपाईको राशिफल

असोज ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य … Read more

नवरात्रको तेस्रो दिन : माता चन्द्रघण्टाको पूजाआराधना गरी मनाइँदै

बारा, असोज ३०- नेपालीहरुको महान् पर्व बडा दशैंको तेस्रो दिन आज देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिन्छ। देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् … Read more

बाराको निजगढमा सवारी दुर्घटना: दुई जना गम्भिर घाइते

बारा, असोज २९ गते । बारा जिल्लाको निजगढमा सवारी दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएका छन्  । ट्रकले मोटरसाईकललाई ठक्कर दिदामोटरसाइकल सवार दुई जना गम्भिर घइते भएका हुन् । पुर्वबाट पश्चिम तर्फ जादै गरेको सु प्र ०१–००१ ख २७३७ नम्बरको ट्रकले विपरित दिसाबाट आइरहेको प्रदेश २–०३–००४ प ५१८८नम्बरको मोटरसाईकललाई निजगढ–७ देउराली पथ नजीकै ठक्कर … Read more

सोमबारदेखि पुन वर्षा हुनसक्ने, धान काटेको भए आइतवारसम्म भित्र्याइसक्न अनुरोध

काठमाडौं,असोज २७- बागमती र मधेस प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन आजदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ। मनसुन बाहिरिने क्रममा … Read more

आज २०८० साल असोज २८ गते आइतबार,यस्तो छ तपाईको राशिफल

आज २०८० साल असोज २८ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशस् मेषः आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। वृषः प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको … Read more

जितपुरका कराँते खेलाडीद्धारा जीतपुरको विभिन्न मन्दिरको सरसफाइ

बारा, असोज २७ गते । हिन्दुहरुको महान् पर्व बडा दशैंको आगमनको उपलक्ष्यमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका मठ मन्दिरहरुको सरसफाइ गरिएको छ। नेपाल सितोरियो करांते शाखा डोजो जितपुरको आयोजनामा खेलाडीहरुले मन्दिर प्राङ्गणको सरसफाइ गरेका हुन् । खेलाडीहरुले स्थानिय गढिमाई मन्दिर ,बङ्गाली बाबा मठ,शिव मन्दिर ,दुर्गा मन्दिर र दुर्गा माताको पण्डाल लगाायतका मन्दिर र आसपासको … Read more

मोदीको कालापानी भ्रमण कूटनीतिक मान्यता विपरीत : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौं, असोज २७- क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै गरेको लिपुलेक, कालापानी, नाभी र गुन्जी क्षेत्रको भ्रमण कूटनीतिक मान्यता विपरीत रहेको बताएको छ । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक मूल्य र मान्यता विपरीत नेपालको लिपुलेक, कालापानी, नाभी, गुन्जी क्षेत्रको भ्रमण गरेको समाचार नेपाली र भारतीय सञ्चार माध्यममा प्रकाशित भएका छन् । तीर्थाटनको … Read more