रामनवमीको अवसरमा मधेशमा भोली सार्वजनिक विदा

बारा, चैत्र १५ गते । मधेश सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । प्रदेश राजपत्रमा उल्लेखित भोली बिहिबार १६ गते सार्वजनिक विदा हुने भएको हो । हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने रामनवमीको अवसरमा मधेश सरकारले प्रदेशको ८ वटै जिल्लामा सार्वजनिक विदाको निर्णय गरेको हो । मधेश प्रदेशको राजधान जनकपुरधामसहित तराई … Read more

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, १४ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक हजारले घटेको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख नौ हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख आठ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख … Read more

भाइको हत्या अभियोगमा एक पुरुष पक्राउ

जनकपुर,१४ चैत । सिरहा प्रहरीले आफ्नै भाइको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका ८ का ३५ वर्षीय श्याम सुन्दर गोसाईको हत्या अभियोगमा उनकै दाइ ४२ वर्षीय रामचन्द्रलाई लुकिछिपी रहेको अवस्थामा कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो । गत मंसिर ८ गते सिराहाको गोलबजार नगरपालिका ३ जमनटोकीमा रहेको … Read more

सत्ता गठबन्धन दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमान्डौँ, चैत्र १४ गते । सत्तारुढ दलको बैठक मंगलबार बस्दैछ । मन्त्रालयहरुको भागवण्डा मिलाउन गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार … Read more

४ मन्त्री, २ प्रदेश प्रमुख र कम्तीमा १ मुख्यमन्त्रीमा माधव नेपालको दाबी

काठमाडौं, चैत १४- नेकपा (एकीकृत समाजवादी)ले ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सत्ता गठबन्धनका शीर्ष नेताहरूका बैठकमा एकीकृत समाजवादीले कम्तीमा ४ मन्त्रालय पाउनुपर्ने अडान राख्ने गरेको छ। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका एकीकृत समाजवादीका भन्दा धेरै सांसद … Read more

मिटरब्याज पीडितलाई भेट्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौँ, चैत्र १४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मिटरब्याज पीडितलाई भेट्ने तयारी गरेका छन् । मागका विषय बुझ्न चार सदस्यीय समिति गठन गरिएको छ । सो समितिले पीडितलाई भेटेपछि प्रधानमन्त्रीले भेट्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त … Read more

जीतपुरसिमरा गोल्डकप: सातदोबाटोलाई स्तबध पार्दै हिमालयन शेर्पा अन्तिम चारमा

सिमरा, १३ चैत्र ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो । पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तान … Read more

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान

काठमाडौं,चैत १३- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी नतिरेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा उनीहरूले नाराबाजी गरेका … Read more

वीरगञ्जमा मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु

पर्सा, चैत्र ११ गते । पर्सामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपोर्ट सडक खण्डबाट चोर्नीतर्फ जाँदै गरेको बिआर ०५ ए एम १६२४ नम्बरको भारतीय मोटरसाइकलबाट लडेर १ जनाको ज्यान गएको हो । मोटरसाइकलको पछाडी सवार भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने ५० वर्षीय … Read more

रास्वपाले चितवन-२ मा एक्लै चुनाव लड्ने, तनहुँ र बारा-२ मा पनि उम्मेदवार उठाउने

बारा,चैत ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते देशका तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा रहेको रास्वपाले उपनिर्वाचन भने एक्लै लड्ने निर्णय गरेको हो। गत पुस १० गते एमाले नेतृत्वको सात दलीय गठबन्धनमा जोडिएको रास्वपा त्यसपछि फागुन २५ गते भएको राष्ट्रपति … Read more