ज्योतिषीलाई साइत हेराएर आजै साँझ बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, पुस १३– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै साझ सरकारी निवासी बालुवाटार सर्ने भएका छन् । ज्योतिषीलाई साइत हेराएर बेलुकी ५ बजे बालुवाटार प्रवेश गर्ने प्रचण्डको सचिवालय स्रोतले बतायो । स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर … Read more

रेलले किचेर धनुषामा एक जनाको मृत्यु

मधेस, पुस १३ गते । जयनगरबाट जनकपुर आउँदै गरेको रेलले किचेर एक जनाको मृत्यु भएको छ । रेलले किचेर धनुषा जिल्लाको विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पूर्णा सदाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा … Read more

सरकारको प्रवक्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नियुक्त

काठमाडौँ, पुस ११ गते । नेपाल सरकारको प्रवक्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गरिएको छ । नवगठित मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको हो । आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्कोबैठकले रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।  नयाँ … Read more

बाराबाट निर्वाचित सांसद ज्वाला साह बनिन् मन्त्री

एस.एस पटेल, बारा । पुस ११ गते । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह मन्त्री पदमा न्युक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्प कमल दाहालको नेतृत्वमा गठन भएको सरकारले ज्वालाकुमारी साहलाई मन्त्रीमा न्युक्त गरेको हो । हिजो सोमबार नेकपा एमाले, मओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, राष्ट्रिय उन्मुक्ति पार्टी … Read more

विवाद समाधान भएसँगै धरान उपमहानगरपालिकाको बैठक सुरु

धरान, पुस ११- धरान उपमहानगरपालिकाको आज बैठक बसेको छ । मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यहरुबीचको विवाद समाधान भएसँगै बैठक सुरु भएको हो । कार्यपालिका सदस्यहरुले गत कात्तिक १७, २४ र मंसिर २९ गते बोलाएको बैठक बहिष्कार गरेका थिए । यसअघि धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेको भन्दै नगर प्रमुख हर्कराज राईले नैतिकताका … Read more

शीतल निवासमा प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीको शपथ

काठमाडौँ, पुस ११ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको जानकारी दिए । जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु … Read more

उपप्रधानमन्त्रीमा पौडेल, श्रेष्ठ र लामिछाने, आजै शपथ लिने

काठमाडौं, पुस ११ गते । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् ।  उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन् । सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो । अध्यक्ष … Read more

सिके राउतको जनमत पार्टीले पायो उद्योग मन्त्रालय

काठमाडौं,११ पुस । जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो । सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले बताए । उनले भने, … Read more

वन कार्यालयको भवन भत्काउन धरानका मेयर हर्कले टाँसे सूचना

धरान, पुस ११- धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन प्रदेश वन निर्देशनालयको भवन भत्काउने चेतावनीसहितको सूचना टाँसेको छ । धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज सम्पाङ राईले निर्माण रोक्ने आग्रहसतिको सूचना टाँसेको छ । ‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु … Read more

एमालेबाट ४ जना मन्त्रीले आजै सपथ लिँदै, विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

काठमाडौँ, पुस ११– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने पक्का भएको छ । पार्टीले उपाध्यक्ष पौडेलको नेतृत्वमा ४ जना मन्त्रीलाई सरकारमा पठाउन लागेको हो । पौडेलसहित मधेश प्रदेशकी ज्वालाकुमारी साह, सुदूरपश्चिमका दामोदर भण्डारी र प्रदेश १ का राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ । नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई … Read more