चितवनको रामपुरमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
चितवन, कात्तिक २५– भरतपुर महानगरपालिका–१५ रामपुरस्थित कृषि क्याम्पस अगाडि बिहीबार म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याजिकमा सवार स्याङजाका २४ वर्षीय नविन नेपाली र मोटरसाइकल चालक भरतपुर–५ बस्ने ४० वर्षीय यज्ञ शर्मा रहेका छन् । बिहीबार साँझ ७ः२५ बजेको समयमा भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ५६०५ नम्बरको … Read more