दोश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप सुरू, पहिलो दिनको खेलमा सिमरा र चितवन विजयी
सिमरा, भाद्र २९ । बाराको सिमरामा बुधवार देखी सुरु भएको दोस्रो अन्तराष्ट्रिय भेट्रान कप २०७९ को उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी भएको छ । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा सिमरा रंगशालामा शुरु भएको उद्घाटन खेलमा सिमराले सर्लाही भेट्रान क्लबलाई ८–० गोलको अन्तरले पराजित गर्दै विजयी यात्रा शुरुवात गरेको हो । साथै आजै भएको दस्रो … Read more