चितवनको माडीमा अध्ययनरत सर्लाहीकी २३ बर्षीय किशोरीले गरिन झुण्डिएर आत्महत्या

चितवन, साउन ९ चितवन माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा अध्ययनरत २३ बर्षीया छात्राले झुण्डिएर आत्महत्या गरेकी छिन् । शिक्षालयमा डिप्लोमा इन सिभिल ईञ्जिनियरिङ अन्तरगत छैठौं सेमेष्टर (अन्तिम बर्ष)मा अध्ययनरत सर्लाही जिल्ला निवासी विभा साहले बुधबार बिहान माडी-७, कीर्तनपुरस्थित डेराघरको कोठामा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । बिहान संगै चियापान गरेको बहिनी खाना … Read more

सौर्य एयरलाइन्सको दुर्घटनामा परि एकै परिवारका तीन जना सदस्यको मृत्यु

काठमाडौं, साउन ९ सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रिजाका बुबा प्रकाश खतिवडाले ज्वाइँ मनुराज प्राविधिक भएको बताए । भावविह्वल अवस्थामा रातोपाटीसँग सम्पर्कमा आएका उनले … Read more

प्रधानमन्त्री केपि शर्मा ओली पुगे विमान दुर्घटनास्थलमा

काठमाडौं, साउन ९ प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा पुगेका छन् । उद्दारको काम सकिएपछि दुर्घटनास्थल निरीक्षणका लागि ओली पुगेका हुन् ।बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो । विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको … Read more

सिमरा खानेपानीले स्नातक र स्नाकोत्तर अध्यायनमा छात्रवृती दिने

बारा, साउन ९- सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना कर्मचारी तथा उपभोक्ताका सन्ततीका लागि स्नातक र स्नाकोत्तर अध्यायनमा छात्रवृती दिने भएको छ । गत शनिबार बसेको कार्यसमितिको बैठकले सिमरा कलेजसँगको छात्रवृती सम्झौता अनुसार हुनेगरी १५ दिनभित्र छात्रवृतीका लागि दिवेदन माग गरेको छ । कती विद्यार्थीहरुलाई छात्रवृति दिने भनी उल्लेख नगरी खानेपानी उपभोक्ता समितिले सोमबार प्रकाशित … Read more

चितवनको बिसहजारी तालको गेट नजिक एक महिला मृत फेला

चितवन, साउन ९- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगरस्थित बिसहजारी तालको गेट नजिक एक महिलाको शव फेला परेको छ । खगेरी सिंचाई नहरमा मंगलवार दिउँसो २ः३७ बजे एक महिलाको शव फेला परेको हो । फेला परेको शव नुवाकोट बेल‌कोटगढी नगरपालिका–९ जिलीङ घर भई हाल रत्ननगर नगरपालिका–९ खगेरी सिंचाइको पोखरी फार्ममा काम गर्ने बासुदेव भट्टको … Read more

आजको मौसमः वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा

काठमाडौं,साउन ९- वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बदली छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम … Read more

भरतपुरमा करेन्ट लगाएर गैंडा मारेको आरोपमा २ जना पक्राउ

चितवन,साउन ८- चितवन राष्ट्रिय निकुञ्जले गैंडालाई करेन्ट लगाएर मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएराती करेन्ट लगाएर गैंडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरुले बँदेल मार्नका लागि … Read more

चितवनः पोथी गैंडा मृत फेला

चितवन, साउन ८- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा एउटा पोथी गैंडा मृत फेला परेको छ । कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा एउटा बुढो पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ भने शरिरमा कुनै चोटपटक … Read more

रौतहट झाँझ खोलामा बेवारिसे शव फेला

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एकजना पुरुषको शव बरामद भएको छ । गरुडा ५ स्थित झाँझखोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ बर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन । आज बिहान ८ बजे खोलाको पानीमा उक्त शव तैरिरहेको अवस्थामा स्थानियले देखेर सुरक्षा बेश … Read more

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ । सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी … Read more