पत्रकार रञ्जन यादवलाई सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेलाई कारवाहीको माग
बारा, साउन ४ गते । बाराका पत्रकार रञ्जन यादवको विषयमा जनप्रतिनिधिले सामाजिक सञ्जालमा गरेको गाली बेईज्जतीको विषयमा प्रेस सेन्टर नेपाल बारा र पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाका वडाअध्यक्ष सहितलाई जिल्ला अदालत बाराले सजायको फैसला गरेको विषयमा समाचार लेखेकै निहुँमा पत्रकार यादव विरुद्ध समाजिक सञ्जाल मार्फत अपमानजनक शब्द प्रयोग गरेको … Read more