भोली आजपा निकट आम सांकृतिक महासंघको विस्तारित बैठक बस्दै
साउन ११ गते- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आम सांकृतिक महासंघको विस्तारित केन्द्रिय बैठक भोलि शनिबार बैठक आह्वान गरेको छ।पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आम सांस्कृतिक मोर्चाले साउँन १२ गते काठमानडौ स्थित अनामनगर तमु बुद्ध पार्टी प्यालेसमा बैठक आह्वान गरेको हो। आम सांस्कृतिक मोर्चाका केन्द्रिय … Read more